ब्रेकिंग न्युज

ब्रेकिङ अपडेट :कपिलवस्तुको मायादेवि स्थित क्वारेण्टाइन क्षेत्र शिल , मन्त्रालयको छुटटै चिकित्सक टोली परिचालित



कपिलवस्तु २६ बैशाख कपिलवस्तु मायादेबी गाउपालिकामा २ जनाकोरोना सत्रंmमित भेटिएसंगै जिल्लाको सुरक्षाप्रबन्धलाई कडा पारिएको बतानुभयो । कोरोना सक्रंमित भेटिएको मायादेबीको तिर्थादेबी छत्रपालिका बिद्यालयको क्वारेन्टाईनलाई अहिले शिल गरिएको प्रजिअ दिर्घ नारायण पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

    बिशेष निगरानीका साथ क्वारेन्टाईनको सुरक्षा ब्यवस्थालाई कडा पारिएको छ । यस्तै अहिले जिल्लामा स्वास्थ्य तथा जनंसख्या मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरको नेतृत्वमा टोली आएको बताउनुभयो । टोलीले अब यहाको बस्तुस्थितीको अवस्थामा हेर्ने र तत्काल के गर्ने भन्ने बिषयमा निष्कर्ष निकाल्ने प्रजिअ पौडेलले बताउनुभयो ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६