ब्रेकिंग न्युज

वाणगंगा नगरपालिकामा फेरी ८ कोरोना संक्रमित थपिए



कपिलवस्तु, १० जेठ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना कोरोना संक्रमित थप भएका छन । स्वास्थय मन्त्रालयको विज्ञप्तीअनुसार ७ पुरुष र १ महिलामा कोरोना देखिएको हो ।

         शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६