ब्रेकिंग न्युज

नेपालमा कोरोनाबाट चौथो व्यक्तिको निधन



बारा १२ जेठ ।  नेपालमा चौथो व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाराका ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको नेशनल मेडिकल कलेजले पुष्टि गरेको छ । गत ४ जेठमा उपचारका क्रममा मृत्यु भएका वृद्धको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यद्यपि उनको अन्त्येष्टिसमेत भइसकेकोछ ।वीरगञ्जको प्रयोगशालामा रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षणका लागि स्वाम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले वृद्धको कोरोानाकै कारण मृत्यु भएको बताए । उनी क्षमरोग, दम र निमोनियाबाट ग्रसित थिए ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६