ब्रेकिंग न्युज

कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण, जिल्लामा ८५ जना संक्रमित



कपिलवस्तु, १२ जेष्ठ  । कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण भएको वताईएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाका अनसार उनीहरु कपिलवस्तु नगरपालिका वडा नं. १२ र मायादेवी गाउपालीका वडा नं. ७  का हुन । ति मध्ये एक जना कपिलवस्तु जिल्ला अस्पतालमा उपचार गराई रहेका छन  ।         

      जिल्लाका मायादेवी गाउपालिका १५ जना, यशोधरा गाउपालिका १२ जना, वाणगंगा नगरपालिका १२ जना, कपिलवस्तु नगरपालिका ११ जना, महाराजगंज नगरपालिका ९ , कृष्णनगर नगरपालिका ८ जना , वुद्धभुमी नगरपालिका ६ जना, शिवराज नगरपालिका ६ जना , विजयनगर गाउपालिका ४ जना र शुद्धोधन गाउ पालिका २ जना रहेका छन । यो संग संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६