जीवनशैली

के कर्मचारीका सबै भत्ता काटिएका हुन् ? यस्तो छ यथार्थता



कपिलवस्तु १७ जेठ । यतिबेला देशको मेरुदण्ड मानिने कर्मचारी तन्त्रमा के अव सबै भत्ता काटिएका हुन् भन्ने टडकारो प्रश्न खडा भएकोछ। यसको विषयमा यथार्थता जानकारी दिन यो छोटोे समाचार तयार पारिएकोछ । कर्मचारीले  खाईपाई आएको २००० भत्ता ,महंगी भत्ता, पोशाक भत्ता, चाडपर्व खर्च भत्ता काटिएको छैन ।

         तर बैठक भत्ता, खाजा भत्ता, ओभरटायम भत्ता , प्रोत्साहनमा आधारीत भत्ता कटौती भएका छन् । अर्थमन्त्री यूवराज खतिवडाले यसको औपचारीक जानकारी आफ्नो सचिवालयको तर्फवाट सार्वजनिक गर्नु भएको छ। त्यसैले अव कर्मचारीहरुले भत्ता काटिएको भनेर धेरै होहल्ला गर्नु भन्दा यो वाध्यात्मक अवस्था हो भन्ने बुझ्नु पर्छ । 

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६