ब्रेकिंग न्युज

कपिलस्तु कारागारका एक कैदीको मृत्यु



कपिलवस्तु, २४ जेठ ।  कपिलवस्तु कारागाका एक कैदीको शनिवार बिहान मृत्यु भएको छ । कत्तब्र्य ज्यान मुद्दामा सजाय काटी रहेका यशोधरा गाउपालिका ७ इटवाका ५३ बर्षिय राम अधिन कहारको मृत्यु भएको हो । करिब १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगीएको थियो ।

        अस्पतालका डाक्टरहरुले कहारलाई मृत घोषणा गरेको जेलर राकेश कुमार पाण्डेयले वताउनु भयो । गत साउन २ गते देखि सजाय काटेका उनको शव परिक्षण पछि बिस्तृत जानकारी आउने जेलर पाण्डेयले वताउनु भयो । मृतकको शव तौलिहवा अस्पतालको शव गृहमा राखिएको छ । 

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६