कपिलवस्तु १८ पुस । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितीले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । विगत लामो समय देखि समायोजन हुन नसकेको पार्टी एक…