हरि घिमिरे, १३ चैत्र । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक-एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच पाँच लाख सहयोग गर्ने सहमति भएको छ । पीडित र…