बर्दिया ३-भदौ। बर्दियामा एक थान धातुको बुद्धको मुर्तिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । …