२०२० को पहिलो महिनामा चीनमा सक्रमण सुरु गरेको कोरोना भाइरस (कोभिड–१९) ले संक्रमणको सुरुवाति चरणमा विश्व परिदृश्यमा रहेको वुझाइ र त्यसको लगभग ४ महिनापछि हालसम्म आउँदा यसले पार्ने अल्पकालीन र दिर्घकालीन असरको अनुभव, विश्लेषण र अनुमानमा धेरै अन्तर देखिन्छ । शुरुवाति चरण यसलाई सजिलै नियन्त्रण गर्न सकिने र चीनबाटै यसको अन्त्य हुन्छ कि जस्तो विश्लेषण…