टेकराज पन्थीनेपालमा ७५३ स्थानीय तह, ७ वटा प्रदेश सरकार र संघीय सरकार गरी तीन तहको सरकारबाट शासन सञ्चालन भै रहेको छ । स्थानीय तहले पनि सङ्घीय कानुन र प्रदेश कानुनसँग नबाझिने गरी कानुन बनाउन पाउने अधिकार पाएको छ । त्यसैले तीनतहका सरकारबाट कानुन निर्माण गरी सेवा प्रवाह हुदै आएको छ । स्थानीय सरकार वा स्थानीय…