बाणगङ्गा, १९ चैत्र ।कपिलवस्तुको वाणगङ्गामा जारी तिलौराकोट गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।सोमवार साहारा क्लब पोखरा लाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गरेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गरेका हुन् । दोस्रो हाफको १७…