कोशी

माओवादीमा चुनावको पहिलो नतिजा,नेम्वाङ भए प्रदेश अध्यक्षमा बिजयी



काठमाडौं ८ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन्।पदाधिकारी चयनका लागि बुधबार भएको चुनवामा उनी १६९मत ल्याएर विजयी भएका हुन्।उनी प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै प्रदेश १ को अध्यक्ष बनेका हुन्। पराजित मेन्याङ्बोले ६४ मतमात्र पाएका थिए।

यस्तै प्रदेश १ को तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन् भने सचिवमा गणेश उप्रेती ‘सुशील’ विजयी भएका छन्। तीन जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराती तथा कोषाध्यक्षमा रेवतराज पुरी ‘गगन’ विजयी भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६