अर्थ-वाणिज्य

चलचित्र कर्मी पत्रकार संघ अध्यक्षमा न्यौपाने




रुपन्देही ४ माघ ।नेपाल चलचित्र कर्मी पत्रकार संघ रुपन्देहीको अध्यक्षमा मोहन न्यौपाने निर्वाचित हुनु भएको छ । मंगलबार बुटवलमा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित हुनु भएको हो ।त्यस्तै संघको कार्यसमितिको उपाध्यक्ष पदमा दिनेशकुमार श्रेष्ठ, सचिवमा विकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विकास पराजुली, डिवि सुसलिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६