अर्थ-वाणिज्य

प्रेस युनियनको प्रदेश नेतृत्व छनौट




कपिलवस्तु ६ माघ । नेपाल प्रेस युनियनको दाङको घोराहीमा संपन्न प्रथम अधिबेशनबाट नेतृत्व छनौट भएको छ । जस अनुसार अध्यक्षमा सुदीप गौतम खुला उपाध्यक्षमा जय सिहं केसी महिला उपाध्यक्षमा सारदा मल्ल समावेशी उपाध्यक्षमा पहलमान घर्ती महासचिवमा नवीन गीरी खुला सचिवमा सुर्य भुसाल महिला सचिवमा कल्पना डुम्रे समावेसी सचिवमा सम्सेर बिक्रम जिसी र कोषध्यक्षमा कोषाध्यक्ष सीपी खनाल निर्वाचित भएका छन् ।

सदस्यहरूमा प्रकास रेग्मी वसन्त वन्जाडे तेजेन्द्र केसी सुदिप भण्डारी गौरव गिरी बिष्णु आचार्य पारस भण्डारी दिलीप खडका प्रमोद आचार्य रबीन सर्मा चापागाइ कृष्ण थापा सुमन श्रेष्ठ यमकला भुसाल सिमा भट्टराइ ओमा कडेल पुजा पन्थीदुख हरण यादव रबीन्द्र याद सुरेस परीयार लेखा समीती संयोजक मुत्ती प्रसाद न्यैपाने र लेखा सदस्यमा इन्द्रजीत रेग्मी प्रकास घीमीरे निर्वाचित भएका छन् ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६