कपिलवस्तु ९ भदौ ।गौरवपूर्ण इतिहास बोकेको राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँपालिकाको दोस्रो युवा भेला तथा अधिवेशनवाट ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल बिजयनगर पालिका कमिटी गठन भएकोछ । तौलेश्वर खटिक अध्यक्ष, गिता विश्वकर्मा, उपाध्यक्ष , अर्जुन पोखरेल, सचिव , सकिम मुसलमान सहसचिव र तेज बहादुर पुन कोषाध्यक्ष सहित ४१ सदसयीय कमिटी निर्विरोध निर्वाचत भएको…