बुटवल, २६ बैशाख । बन्दाबन्दीको समयमा सामाजिक दुरी कायम गर्दै सैनामैना नगरपालिकामा वार्ड कार्यालय भवनको शिलान्यास भएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सामाजिक दुरी कायम गर्दै विकास निर्माणको कार्यलाई अगाडी बढाईएको बताउनु भयो । वार्ड कार्यालय भवनको शिलान्यास गर्दै सैनामैना ३ का वार्ड अध्यक्ष रत्न बहादुर पौडेलले यो सबैको साझा सम्पति भएकोले निर्माण कार्यमा…