बुटवल, २४ वैशाख । प्रदेश ५ सरकारले कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक किट माग गरेको छ ।कोभिड–१९ विपद व्यवस्थापन केन्द्र (सीएमसी) को बुधबार बसेको वैठकले नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढी देखिएकोले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधी माग गरेको हो ।बैठकले यी सामग्री…