रुपन्देही १९ बैशाख । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। उनीहरूको उमेर २५ र ६० वर्ष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्। उनीहरू दुबैको अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको निगरानीमा छन्। योसँगै प्रदेश पाँचमा…