दाङ १६ बैशाख । गैैरकानूनी रुपमा थुनुवामा रहेका दाङको दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई सोमबार आदेश दिइएको हो । बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६९४० अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महिना कैद सजाय सुनाए…