कपिलवस्तु १२ बैशाख । कपिलवस्तुमा १ जना वन सिकारी हतियारसहित पक्राउ परेका छन । जिल्लाको बाणगंगा २ मायादेबी साझेदारी बनक्षेत्र पिपरामा अन्तर्गत ब्लकको कम्पार्टमेन्ट नं ५ मा पर्ने बन भित्र बिना इजाजत हतियार सहित बन्यजन्तु शिकार खेलि रहेको अवस्थामा एकजना प्रक्राउ परेका हुन । उनको साथबाट भरुवा बन्दुक २ थान र बन्दुकमा प्रयोग हुने सामान…