कपिलवस्तु , ११ वैशाख । सार्वजनिक रुपमा श्रोत साधनको अभाव देखाउदै आएको कपिलवस्तु बाल गृह भित्र अनियमितताले जडा गाडेको भेटिएको छ । बालगृह प्रशासन तथा संचालकहरुले असहाय बालबालिकाको नाममा संकलन गरिएका श्रोत साधनको चरम दुरुपयोग गरेका हुन् । अभिभावक नभएका, असहाय, टुहुरा बालबालिकाको नाम उठाइएका श्रोत साधनलाई आफुखुशी र व्यक्तिगत लाभ हुने गरि खर्च गरेको…