ब्रेकिंग न्युज

करेन्ट लागेर एक जनाको ज्यान गयो



संखुवासभा २८ चैत्र ।  खाँदबारी नगरपालिका–२ चेवाबेसीको आरुबोटे भन्ने ठाउँमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा १९ वर्षीय महेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोषकुमार राईले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति १० बजे आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । विश्वकर्माको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६