खेतमा घट्दै श्रमको भार कपिलवस्तु, १५ असोज । कृषिमा श्रम अभाव र बढ्दो लागत किसानका लागि चुनौती बन्दै गएका बेला कपिलवस्तुका किसानले कृषि प्रविधिलाई विकल्पका रूपमा अपनाउन थालेका छन्। धान काट्ने समय सुरु भएसँगै खेतमा परम्परागत श्रमशक्तिको स्थान कृषि यन्त्रले लिन थालेको छ। यसले कृषि पेशालाई निर्वाहमुखीबाट क्रमशः व्यावसायिक र प्रविधिमैत्री बनाउने संकेत देखाएको छ।विशेषगरी…