कपिलवस्तु २४ माघ ।बिपन्न बाणगंगाका मेयर चक्रपाणी अर्यालले बिपन्न र सहारा विहिनको सच्चा अभिभावक स्थानीय सरकार बन्ने वताउनु भएको छ । उहाले नगरको वडा नं ७ले आयोजना गरेको एकल महिलाकालागि न्यानो कपडा वितरण समारोहमा वोल्दै यस्तो वताउनु भएको हो । नगर प्रमुख अर्यालले वडा नम्बर ७ ले सवै वर्गलाई वडाका कार्यक्रममा समेट्ने काम गरेको बताउनुभयो…