काठमाडौं २२ भदौं भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वाल्डो डाइनास्टी, इन्टरनेसनल बुद्धिस्ट सेन्टर तथा नेपाल एङ्घोले १ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।संस्थाका अध्यक्ष स्टेवार्ड चेओङ र लियाङको पहलमा बाढीपीडितका लागि ५० लाख रुपैयाँ नगद तथा ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्री सहयोग गरिएको हो। प्राप्त…