बुटवल ४ बैसाख
मा घाईतेहरुको उपचारकालागि नागरिक स्तरबाट रकम संकलन गरी उपचारको ब्यवस्था गरिएको थियो
। बावुराम भटराईको संयोजकत्वमा गठीत जनआन्दोलन आकस्मीक राहत कोष ब्यवस्थापन समितीले उक्त रकम बुटवल
धागो कारखानामा निर्मीत कोरोना बिशेष अस्थायी अस्पतालकालागि हस्तान्तरण गरेको हो ।
बैंकमा खाता संचालनका लागि संयोजक बाबुराम भट्टराई, लक्ष्मण ज्ञवाली र एजाज आलमको हस्ताक्षर
चल्ने गरि खोलिएको थियो ।
उक्त समयमा कोषमा जम्मा भएको रकमले जन आन्दोलनका घाइतेको
उपचार गरेर केहि रकम बचत रहेको थियो ।बचेको त्त्यो रकमबाटै यस अघि लुम्बिनी प्रादेशिक अस्पताल उत्तरतिर ट्रस्ट बनाईएको
थियो । भने त्यसबाट बचेको रकम बैकंकमा रहेको थियो । बचेको रकम सावा र ब्याज सहित ५लाख
८७ हजार ४९५रुपैया कोरोना उपचारको लागि बनाईएको
अस्पत्तालका गि मंन्त्री लिला गिरिलाई
हस्तान्तरण गरियो संयोजक बावुराम भटराईले वताउनु
भयो । उक्त रकम बैंकमा रहिरहनुको कुनै औचित्य नरहेकोले अहिलेको बिशेष परिस्थीतीमा रकम
अस्पताल निर्माणका लागि हस्तान्तरण गरिएको अध्यक्ष भटराईले जानकारी दिनु भयो ।
प्रतिक्रिया