प्रदेश

मेघगर्जन चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षा हुने यस्तो छ आगामी ३ दिनको मौषम पूर्वानुमान



कपिलवस्तु, १५ बैशाख । अबका तीन दिन मेघगर्जन चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षा हुने मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । अहिले देशमा पश्चिमी वायु रस्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको महाशाखाले जनाएको छ । विभागका अनुसार सोमबारदेखि बुधवारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सभ्भावना रेहको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

 बैशाख १५ गते सोमबार

दिउँसोः  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते मंगलबार

दिउँसोः  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १७ गते बुधबार

दिउँसोः  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा  मेघगर्जन  चट्याङ्ग  र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाल अनुरोध छ ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६