बुद्धभुमी २१ बैशाख । बुद्धभुमी नगरपालीकाको विपद व्यवस्थापन कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ । विश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस कोविड १९ नियन्त्रण गर्न सरकारले जारि गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने गरिव बिपन्नलाई राहत वितरणका लागी स्थापना गरिको राहत कोषमा बुद्दभुमी उधोग बाणिज्य सघले आर्थिक सहयोग गरेको छ। आज सघंका अध्यक्ष शुभलाल भुषालको सकृयतामा बुद्दभुमि नगपरालिकाको राहत कोषमा ५१००० को चेक नगरप्रमुख केशव कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष भुषालले विपदको घडिमा सबैले सक्दो सहयोग गर्न आग्रह् समेत गर्नुभएको छ ।
२१ बैशाख २०७७, आइतबार
प्रतिक्रिया