अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना भाइरस संक्रमण १२ लाख १२ हजार नाघ्यो ६९ हजार बढीको मृत्यु



एजेन्सी, २३ बैशाख । चिनको बुहान सहरबाट सुरु भएर ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाकै कारण ६९ हजार ९२१ को मृत्यु भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

         अमेरिकामा संक्रमितमध्ये १ लाख ८८ हजार २७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५४ हजार८८७ जनामध्ये १६ हजार ५० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६