बुटवल २३ बैशाख । सार्वजनिक लेखा समितीका सभापती भरत कुमार शाहद्धारा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ७ साबिकका उपसभापति मृगेंद्र श्रीवास्तवको निधन प्रती दुःख व्यक्त गर्नुभएको छ । २०४९ ,२०५४ मा वडा अध्यक्ष पद समेत समाल्नुभएका नेता श्रीवास्तवको निधन प्रती नेपाली कांग्रेस रुपन्देही नै स्तब्द बनाएको सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाहले बताउनुभयो । नेता श्रीवास्तव लामो समय देखी दमबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा गत आइतबार ६९ बर्षको उमेरमा उहाँको निधन भएको हो ।
तस्विर : सार्वजनिक लेखा समितीका सभापती भरत कुमार शाह
प्रतिक्रिया