ब्रेकिंग न्युज

ब्रेकिङ अपडेट : फेरी कपिलवस्तु ६ र रुपन्देहीमा ६ सहित १३ संक्रमित थपिए



कपिलवस्तु २९ बैशाख । नेपालमा सोमबार संक्रमितहरुको संख्या एकै दिन २४ थपिएको छ। सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो।स्वास्थ्य मन्त्रालयले सोमबार साँझ यसको जानकारी गराएको हो।

        योसँगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ।कपिलवस्तुमा छ जना, रुपन्देहीमा छ जना र बर्दियामा १ जना गरी १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यी सबैको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको हो।यसअघि सोमबार बिहान कपिलवस्तुमा १० जना संक्रमित थपिएका थिए भने १ जना संक्रमित सप्तरीमा भेटिएका थिए।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६