प्रदेश

असिना, चट्याङ्, र हावाहुरीसहित वर्षा हुने सम्भावना यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, २ जेठ । केही समयदेखि बेमौषमी वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ ।

पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । 

जेठ २ गते शुक्रबार

दिउँसोः  देशको मध्य तथा पूर्वी  भूभागमा सामान्य बदली र पश्चिमी पहाडी भुभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी  भूभागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भुभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

जेठ ३ गते शनिबार

दिउँसोः  देशको पूर्वी  भूभाग तथा मध्य पहाडी भूभागमा सामान्य  बदली र पश्चिमी पहाडी भूभागहरु सहित मध्य क्षेत्रको तराइ भु(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभाग र मध्य पहाडी भूभागका थोरै स्थानहरु  तथा पश्चिमी पहाडी भू(भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी  भूभाग सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।पूर्वी भू(भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

जेठ ४ गते आइतबार

दिउँसोः  देशको पूर्वी  भूभागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू(भागहरुमा मध्यान्न पछि आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा अपरान्हपछि एकरदुई स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको मध्य तथा पूर्वी  पहाडी  भूभागमा सामान्य  बदली र पुर्वी तराई तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग रअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका मध्य र पूर्वी भूभागका थोरै स्थानहरु र  पश्चिमी पहाडी भु(भागका एकरदुइ स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६