अन्तर्राष्ट्रिय

कोरोना भाइरसः मानिसलाई दूरी कायम गराउन निर्देशन दिँदै यान्त्रिक कुकुर



एजेन्सी, २ जेठ ।  सिङ्गापुरमा सार्वजनिक उद्यानहरूमा मानिसहरूले एकअर्काबीच पर्याप्त दूर कायम गराउने उद्देश्यले  यान्त्रिक कुकुर रोवर्ट प्रयोगमा ल्याइएको छ । 

            अमेरिकास्थित एउटा कम्पनीले बनाएको उक्त रोबर्टमा मानिसहरूको गतिविधि निगरानी राख्न क्यामरा जडान गरिएको छ। यसबाट भएको लाउडस्पीकरले मानिसहरूलाई दूरी कायम राख्न बारम्बार सन्देश मार्फत निर्देशन दिन्छ । सिंगापुरको एउटा बगैंचामा उक्त प्रयोग गरिएको छ र उक्त प्रयोग सफल भएमा अन्य स्थानहरुमा पनि यान्त्रिक कुकुर रोवर्ट प्रयोगमा ल्याइने छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६