ब्रेकिंग न्युज

९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो



काठमाडौं, २ जेठ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार विहान ९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या नेपालमा २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

             भेरी अस्पताल नेपालगञ्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाँके ८ जना र मकवानपुरका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६