नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभएको छ । वडुले आफ्नो भूमि रक्षाका लागि सबै इमान्दारीपूर्वक एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री बडुले भन्नुभयो, ‘सत्ता पक्ष, कुनै प्रतिपक्ष नभनी एक भएर सबैले एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छ ।’ लिपुलेक , क्षेत्रको विवाद त्रिदेशीय वार्ताका माध्यमबाट जतिसक्दो चाडो मिलाउनु पर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया