ब्रेकिंग न्युज

असई कार्कीको शव पोष्टमार्टम गर्न लगियो



काठमाडौं ११ जेष्ठ । सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।कार्कीको कन्चटमा गोली लागेको देखिएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले प्रारम्भिक अनुसन्धानमा असई कार्कीले प्रारम्भिक अनुसन्धानमा कार्कीले आफूलाई आफैंले गोली हानेको हुनसक्ने देखिएको बताएका छन् ।

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६