सुर्खेत, १३ जेठ । सुर्खेतमा आज मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
आज पुष्टि भएका संक्रमित मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक ड. ।डम्बर खड्काले जानकारी दिनुभयो । पछिल्लो समय कर्णाली प्रदेशमा भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिन थालेको छ ।
प्रतिक्रिया