ब्रेकिंग न्युज

११४ जना कोरोना संक्रमित थपिए

देशभरका विभिन्‍न
स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
प्रवक्ता डा. विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्‍न स्थानमा ११४
जना संक्रमित थपिएको पुष्टि गरेका छन्।

मन्त्रालयमा कोभिड-१९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो
जानकारी दिएका हुन्। यो संख्या एकैदिन भेटिएका अहिलेसम्मको धेरै संक्रमितको
संख्या हो। योसँगै देशभर संक्रमितको संख्या ८८६ पुगेको छ। मंगलबार मात्रै
देशभर ९० जना कोरोना संक्रमित थपिएका थिए।
Read more at: http://www.thahakhabar.com/news/98981

काठमाण्डु
आज देश भर ११४ जना कोरोना संक्रमित थपीएका छन । स्वास्थ्य मन्त्रालयले मिडिया व्रिफिंग गरी थपिएको पुष्टी गरेका हुन । यो थपिए संगै देशभर कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।
काठमाण्डु
आज देश भर ११४ जना कोरोना संक्रमित थपीएका छन । स्वास्थ्य मन्त्रालयले मिडिया व्रिफिंग गरी थपिएको पुष्टी गरेका हुन । यो थपिए संगै देशभर कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६