ब्रेकिंग न्युज

कपिलवस्तुमा ९ र दाङ जिल्लामा २ कोरोना संक्रमित थपिए



दाङ १५ जेठ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांग प्रयोगशालामा भएको कोरोना परिक्षणवाट ११ कोरोना संक्रमित थपिएका छन ।
            प्रतिष्ठानले जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ३ का वर्ष २३ र ३० का २ जना वडा नं. ५ का वर्ष २६ को १ जना र विजयनगर गाउपालिका ७ को वर्ष १७,३७,३९,४०,४३, ५२ को ६ जना रहेका छन । उनीहरु रामनरेश मावी क्वारेन्टाईन बाट नमुना संकलन गरीएको थियो । यसैगरी दांगको गडवा गाउपालिका १ को वर्ष २८ को १ जना र वडा नं. २ को वर्ष ४१ को १ जना रहेका छन । 

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६