ब्रेकिंग न्युज

कपिलवस्तुमा विहिवार २८ जनामा कोरोना पुष्टी



कपिलवस्तु १५ जेठ । कपिलवस्तुको ३ स्थानिय तहमा २८ कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका जना , कपिलवस्तु नगरपालिकामा १७ जना  र महाराजगंज नगरपालिकामा १ जना थपिएका हुन । वाकीं एक जनाको भारतवाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएका हो

            पुष्टि
भएका मध्ये विजयनगर गाउँपालिका-वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना,
वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का
६ जना  पुरुष
रहेका छन । यसै गरि कपिलवस्तु नगरपालिका वाड न ७ का बर्ष २७ का पुरुष १
जना , वाड न ८ का बर्ष ३६,४०,१७,४४,२३,३५,२५, २८,३२,२५,३४,२० वडा नं १० का २४ वर््षका पुरुष १ जना , वडा नं ११ का २३,२५,२६ बर्षका पुुुुरुष ३ जना गरि १६  पुरुष
रहेका छन  । महाराजगन्ज नगरपालिका वाड न ७ बर्ष ३० का १ जना पुरुष मा समेत कोरोना भएको छ  यो थप भए संगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ । एक जना अर्घाखाची जिल्लाका रहेका छन जिल्लाका सवै स्थानिय तहका कोरोनाको संक्रमण भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६