अर्घाखाची
मालारानी गाउपालिका
वाड ४ ,का क्वारेन्टाइन
बसेका एकजना पुरुषको मृत्युभएको छ । बुटवल बाट उपचार गरेर फर्कदै गर्दा मृत्यु भएको हो । उनी भारत बाट
गृह जिल्ला क्वारेन्टाइनमा बसेका थिए । बिरामी भए पछी थप उपचार लागी बुटवल पठाइको
थियो । बाटो मै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ निरीक्षक
गणेश पौडेलले जानकारी दिए ।
प्रतिक्रिया