लुम्बिनी

बलात्कारका आरोपित कपिलवस्तुका एक युवक पक्राउ



कपिलवस्तु, २८ जेठ ।  कपिलवस्तुको शिवराज नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ  गरेको छ ।  गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका शिवराज– ८ का २१ वर्षीय सकिलअलि सेफलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

        प्रहरी निरीक्षक दीपेश खरेलले लेसेफलाई गोप्य सूचनाका आधारमा विजयनगर गाउँपालिका वडा नं ३ पत्थरदेहियाबाट पक्राउ गरिएको जाकारी दिनुभयो । अभियुक्त सेफलाई सहयोग गरेको आरोप लागेकी एक महिलालाई भने जिल्ला अदालतले रु ५० हजार धरौटीमा रिहा गरीसकेको छ ।

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६