ब्रेकिंग न्युज

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि,सन्क्रमितको संख्या ६५७



कपिलवस्तु ३ असार ।  कपिलवस्तुमा बुधबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।जसमध्ये कपिलवस्तुको वाणगंगा नगरपालिकाका वाड न ८ बर्ष ३१ का १ जना महिला, वाड न ९ का बर्ष ६० का १ पुरुष हुनुहुन्छ । शिवराज नगरपालिका वाड न २ का १९ बर्ष  १ जना महिला, वाड न ४ का बर्ष ४० का पुरुष १ जना, वाड न ८  का बर्ष ४५ का पुरुष १ जना र वाड न ९ का बर्ष ३१ का पुरुष १ जना ( कुल ४ हुनुहुन्छ)  ।बुद्द्भुमी नगरपालिका वाड न ७ का बर्ष १९,२२,२६ का ३ पुरुष र वाड न ८ का बर्ष १८ का १ जना महिला ( कुल ४ हुनुहुन्छ)  । यससंगै  कपिलवस्तुमा सन्क्रमितको संख्या ६५७ पुगेको छ । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो । 

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६