ब्रेकिंग न्युज

ललितपुरमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु



ललिलटपुर, ११ असार ।  ललितपुरमा कोरोना सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । गत असार ४ गते महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएसँगै आज बिहान ७ बजे  पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

  ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।” निजको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।  जेठ १५ गते ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भएका ५७ वर्षीय पुरुषको ग्वार्कोस्थित किष्ट मेडिकल केलजमा कोभिड–१९ का कारण मृत्यु भएको थियो ।  

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६