भरतपुर, २८ असार । चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा चर्दै गरेका जरायो र चित्तलको बथान । वनमा एक गैँडा, चित्तल, मृग, जरायो, मयूरलगायतका जीवजन्तु सहजै देख्न सकिन्छ । तस्वीरः रासस
२८ असार २०७७, आइतबार
पर्यटन

प्रकाशित : २८ असार २०७७, आइतबार
प्रतिक्रिया