कपिलवस्तु
नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने अभिब्यक्ती दिए संगै भारतमा नेपाली माथी हिन्सा हुन सूरु भएको छ । भारतिय समाचार संस्था न्युज १८ मा प्रकाशित समाचार अनुसार बनारसीमा एक नेपाली माथी जवरजस्ती मुण्डन गरेको समाचार प्रकाशन भएको छ । जबरजस्ती मुण्डन गरे पछी उनको टाउकोमा जय श्री राम लेखेर प्रधानमन्त्री बिरुद्ध नारावाजी समेत गरेको खवर प्रकाशन गरेको छ ।
बनासरी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदिय क्षेत्र पनी हो । विश्व हिन्दु सेना नाम गरेको एक संगठनले उक्त घटनाको भिडियो सामाजिक संजालमा समेत राखेको वताएको छ ।
२ श्रावण २०७७, शुक्रबार
प्रतिक्रिया