ब्रेकिंग न्युज

कपिलवस्तुमा थप सात जनामा कोरोना संक्रमण पुष्टि



कपिलवस्तु २१ साउन ।  कपिलवस्तुमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको  जानकारी अनुसार जिल्लामा थप सात जनामा संक्रमण पुष्टि भएको हो । उनिहरु सबै समुदायका संक्रमित रहेका छन् ।संक्रमित सबैको नमुना समुदायबाट लिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ जना पुरुष र २ जना महिला रहेका छन् ।स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकाका २ जना पुरुष र १ जना महिला र कपिलवस्तु नगरपालिकाका १ महिला र ३ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससंगै जिल्लामा संक्रमितको संख्या ८१८ पुगेको छ ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६