ब्रेकिंग न्युज

९ वैंकर सहित कपिलवस्तुमा २१ कोरोना संक्रमित थप ।



कपिलवस्तु २२ साउन २०७७

कपिलवस्तुका समुदायमा २१ कोरोना संक्रमित थप भएका छन । बुधवार ९ जना वैंकका कर्मचारी, ३ जना स्वास्थ्य कर्मी , २ जना मेडिकल संचालक , ३ जना एनजिओकर्मी का रहेका छन । ४ जना स्थानिय रहेको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ । थपिएका मध्ये २० जना जिल्ला सदरमुका तौलिहवा र १ जना मायादेवी गाँउपालिकाका रहेका छन ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६