बुटवल २५ साउन । चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। मदाने गाउँपालिका १ अग्लुङ्ग घर भएका वर्ष ३९ का कमल भण्डारीको शनिबार राति चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।शनिबार राति ८ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको हो।
२५ श्रावण २०७७, आइतबार
प्रतिक्रिया